sorry hai sister hajur lai chai tyo comment hoina mistak bhayacha soorry? hajur ta mero sis po re cha yar ? oke soorryy plz add gharnu hai ta ma lai manoj_regmi2003@yahoo.com
तिमि जे भन ,स्वीकार गर या नगर सुन या नसुन म सुनाउदै छु मैले सुनाउदा तिमीलाई दुख्न सक्ला मुटू छुन सक्ला आँखा रसाउन सक्ला तिम्रा दुख पीडा वा आंखका रसाईहरुमा न कुनै भाबना पो छ की मेरो लागी? तिमीले बुझेनौ भनेर दोष दिनु भन्दा मैले तिम्रो भावना पो बुझ्न सकिन की? तेसैले म सुनाउदै छु प्रेम मंचको पर्दा खोल्दै छु बर्षौ बर्षौ संगै हिडेको हाम्रो यात्रालाई एउटा शिर्षक दिदै छुतिमी स्वीकार गर या नगर सुन या नसुन जीबन चित्र बनाउन रंगहरु थप या नथप मैले त चित्र बनाईं सके तिमीलाई मन नपर्न सक्ला मेरा जीबनका रंगहरू उराठ लाग्न सक्ला ओ हो ..तिम्रो तर्फबाट मैले सोच्नु भन्दा तिम्रो तर्फबाट नाना थरी बोल्नु भन्दा मैले सोचेको,बुझेको र बर्षौ बर्ष साचेको यति की तिमी भित्र मैले आफुलाई पाएको छु तिम्रा आंखाहरुमा आफुलाई देखेको छु तिम्रा पीडाहरुमा दुखेको छु, खुशीहरुमा हासेको छु तिमीजता भएपनी मैले नजिकै पाएको छु आफ्नै ठानेको छु पबित्र मन भित्र साचेको छु यदि तिमी मेरो यो भावनालाई “प्रेम” शीर्षक दिन्छौ भने हो मैले तिमीलाई प्रेम
hajur ko chandani chowk ma ma lai ta paki dekhnu bha ko thyo hola . i think u know me ? me manoj regmi frm ktm but my home town bargachi chowk u know ni haina ? plz add me manoj_regmi2003@yahoo.com