बिजया दशमी 2065सालको हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछु साथै श्री नवदुर्गा भवनिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटेताकेको काम पुराहोस,कुबेरको जस्तो सम्पत्ति,राम चन्द्रको जस्तो मर्यादा पान्डबको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वोतिको जस्तो बिद्या " HAPPY BIJAYA DASAMY